आज दिउँसो बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

0
5

काठमाडौं – आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७÷७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो। यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here