आजबाट नियमित हुनेभयो मापसे जाँच

0
16

काठमाडौं – बुधबारबाट नियमित रुपमा मादक पदार्थ सेवन जाँच सुरु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ। कोरोना महामारीका कारण उक्त जाँच केहि महिना रोकिएको थियो।
महाशाखाले ‘सावधानी अपनाउँदै जाँच गर्ने,र मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्ने बताएको छ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने महाशाखाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here