आजपनि घट्यो सुनको मूल्य

0
8

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो एक लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ ५ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ । हिजो एक हजार ४१५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here