आकाशबाटै ट्रम्पको हिन्दी ट्वीट

0
19

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज २ दिने भारत भ्रमणको लागि आउँदैछन् । उनी अहमदाबादको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् । उनी अमेरिकाबाट उडिसकेका छन् । पहिलो पट भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतको लागि पूरै अहमदाबाद शहरलाई सजाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्पको स्वागतको लागि अहमदाबाद पुगिसकेको भारतीय मिडियाहरुले बताएका छन् ।
ट्रम्पले आकाशबाटै हिन्दीमा ट्वीट गर्दै आफू बाटोमा रहेको र केही घण्टामा सबैसँग भेट्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here