होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु

0
16

चितवन – होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here