आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

0
17

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here