असोज १८ गतेसम्मको लागि स्थगित भयो राष्ट्रिय सभा बैठक

0
4

काठमाडौं- राष्ट्रिय सभा बैठक फेरि स्थगित भएको छ । यसअघि असोज १२ गतेका लागि बोलाईएको बैठक विशेष कारण स्थगित भएको संसद सचिवालयले जनाएको छ । सङ्घीय सांसदका महासचिव डा भरतराज गौतमले १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन भएको जानकारी दिए । संसद सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असोज १८ गते दिनको १ बजेलाई अर्को बैठक निर्धारण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here