अष्ट्रेलियामा भीषण आगलागी, नियन्त्रण हुन नसक्दा सिड्नीसम्मै फैलियो आगो

0
14

एजेन्सी- अष्ट्रेलियामा विगत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० भन्दा बढी स्थानमा भीषण आगलागी भएको विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
अहिले अष्ट्रेलियामा तापक्रम बढ्दो छ र हावाको बेग पनि उच्च भएकोले ढडेलो निकै कम समयमा फैलिने अधिकारीले चेतावनी समेत दिएका छन् । यो क्षेत्रमा करिब ६० लाख मानिसको बसोबास रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here