अवकास हुनुअघि नै सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीद्वारा राजीनामा

0
23

काठमाडौं – सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले अवकास हुनुअघि नै राजिनामा दिएका हुन्। उनले राजिनामा राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट मुख्यसचिव बन्नेछन् । साथै अहिले बालुवाटारमा बसिरहेको मन्त्रिपरिषदको वैठकले नयाँ मुख्य सचिव नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here