अन्नुको ‘जीवनसाथी’मा पुस्कर दाहाल र बेनिषा हमाल [भिडियो ]

0
379

काठमाडौं-  गायिका अन्नु चौधरीको नयाँ गीत ‘जीवनसाथी’ सार्वजनिक भएको छ। सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको
संगीत रहेको उक्त गीतको मेल भोकलमा अन्नुलाइ सगुन दाहालले साथ दिएका छन भने म्युजिक भिडियोमा नायिका बेनिषा हमाल र मोडेल पुस्कर दाहालको अभिनय रहेको छ ।अर्जुन तिवारी डीओपी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
यसअघि पनि राम्रा राम्रा गीतको म्युजिक भिडियोहरु सार्वजनिक गर्दै आएको हेम्स इन्टरटेण्टमेन्टको युट्युब च्यानलबाट अपलोड गरिएको गीत ‘जीवनसाथी’लाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन।

गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

https://youtu.be/wEYD4gXEXFE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here