अनिल श्रेष्ठको नयाँ गीत जुनकीरीको बत्ती सार्बजनिक (भिडियो)

0
36

काठमाडौ- अनिल श्रेष्ठको नयाँ गीत जुनकीरीको बत्ती सार्बजनिक भएको छ । कमल परियारको शब्द, अबिशेक लम्साल र चर्चित बाल गायिका पुजा देवकोटाको स्वर रहेको यश गीतमा अनिल श्रेष्ठले सङ्गीत गरेका छन् । गीतको सङ्गीत सम्योजन महेश बिक्रम पान्डेले गरेका छन् । गीत पुनम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । जुनकीरीको बत्ती बोलको गीत रमेश शर्मा युटुब च्यानलबाट सार्बजनिक भएको छ । श्रुति सङ्गीत विद्यालयमा सङ्गीत शिक्षा लिँदै आएका श्रेष्ठको साङ्गीतिक यात्रामा सङ्गीरकारको रुपमा यो पहिलो गीत हो भने यसै गीतका गयक अबिशेक लम्सालले आफ्नो साङ्गीतिक यात्रा आरम्भ गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here