अदालत द्वारा सबै मन्त्रीको पद खोसिएपछि आन्तरिक रणनीति बनाउँदै जसपाको महन्त ठाकुर पक्ष

0
107

काठमाडौ – सर्वोच्च अदालतको आदेशसँगै एकसाथ ११ मन्त्री पद गुमाएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता आज छलफलमा जुट्ने भएका छन्। अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न उनीहरू आज दिउँसो १ बजे बबरमहलमा भेला हुने भएका हुन्। जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतोसहित केपी ओली नेतृृत्वको सरकारमा ९ मन्त्री र २ राज्यमन्त्री बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here