अञ्जु पन्तलाई कसले छोड्यो दोबाटोमा हेर्नुहोस्

0
277

चर्चित गायिक अञ्जु पन्तको स्वरमा निकै नै मर्मस्पर्शी गीत दोबाटोमा गीतको भिडियो बिन्दबासिनी म्युजिक प्रा.लि. मार्फत प्रकाशनमा आएको छ । गीतकार राजन गिरी शब्दमा सजिएको उक्त गीतमा संगीतकार लालकाजी श्रेष्ठको संगीत रहेको छ । गीतमा प्रेमबाट पाईएको पीडा तथा प्रेमका भावहरुलाई समेटिएको छ ।
गीतमा ईश्वर र रुपाको जीवन्त अभिनय देख्न सकिन्छ, दिपक गिरीको छायाँकन ,अमृत चापागाईको सम्पादन तथा निशान एसकेको निर्देशन रहेको छ ।


निकै नै सम्भावना बोकेर प्रकाशित भएको यस गीतलाई श्रोता दर्शकहरुले पनि अत्याधिक रुचाइदिनु भएको छ ।
यस गीतलाई हाम्रो तर्फबाट धेरै धेरै सफलताको शुभकामना ।
दोबाटोमा गीतको पुरा भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here