अज्ञात मानिसहरुद्वारा सात वटा ट्रकमा आगजनी, पाँचजना ड्राइभरको जलेर मृत्यु

0
7

काठमाडौं – भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । जसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।

                                        स्रोत : न्युज सेवा.कम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here