अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

0
127

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह समेत गरेको बताइएको छ ।
मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो त्यसपछि परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here